• शनिबार-श्रावण-१२-२०८१

बझाङमा आगलागी हुँदा तीन घर जलेर नष्ट

 

बझाङ, २९ माघ । बझाङमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन् ।

 

खप्तडछान्ना गाउँपालिका–६ सिँगडा बस्ने ५९ वर्षीय कुम्मराज खड्कासहित ३ जनाको घरमा आइतवार दिउँसो आगलागी भएको हो ।

 

आगलागी हुँदा ३ वटै घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

 

 

प्रतिकृया दिनुहोस