• बिहीबार-असार-१९-२०८२

झापामा हात्तीको आ क्रमणबाट एक जनाको मृ त्यु


भद्रपुर (झापा), १९ असार : बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्कनुभएका ५९ वर्षीय लोकप्रसाद लिम्बू आक्रमणमा पर्नु भएको हो । गम्भीर घाइते हुनुभएका उहाँको  घटनास्थलमा  नै मृत्यु भएको हो । 
––– 
 

 

प्रतिकृया दिनुहोस