• शनिबार-श्रावण-१२-२०८१

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

 

काठमाडौं, ४ मंसिर । तिहार तथा छठ पर्वकाे बिदापछि सोमबार खुलेको सेयर बजारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । 


यो सेसनमा ०.२० अंकले बढेर १८५२.३९२८ विन्दुमा पुगेको छ ।  सात कम्पनी उकालो लाग्दा १३ वटा कम्पनीको ओरालो लागेको छ ।

 

यो सेसनमा २ हजार ३७७  कित्ता सेयर किनबेच हुँदा ९ लाख २१ हजार ९९० रुपैयाँको कारोबार भएको छ । 

 


 

प्रतिकृया दिनुहोस