यूईएफए नेसन्स लिगको उपाधि स्पेनलाई
काठमाडौं, ४ असार । स्पेन यूईएफए नेसन्स लिगको च्याम्पियन बनेको छ । क्रोएसियालाई टाइब्रेकरबाट ५–४ ले पराजित गर्दै स्पेन यूईएफए नेसन्स लिगको च्याम्पियन बनेको हो ।
पहिलो हाफ र दोस्रो हाफ दुवैमा रोमाञ्चाकारी प्रतिस्पर्धा देखिएको भए पनि निर्धारित र अतिरिक्त समयमा पनि दुवै टिमवाट कुनै गोल हुन सकेन । निर्धारित र अतिरिक्त समयमा पनि गोल नभए पछि खेल ट्राइबेकरमा पुगेको थियो ।
ट्राइबेकरमा पुगेको खेलमा स्पेनले बाजी मार्न सफल हुँदै लिग च्याम्पियनको उपाधि हासिल गर्न सफल भएको हो ।
यसअघि आइतबार राति नै नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै इटालीले नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।

प्रतिकृया दिनुहोस