शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै
काठमाडौं, ११ जेठ । शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
जसअनुसार च्यासल मैदानमा मनाङ मस्र्याङदी र चर्च ब्वाईज बीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
उता, एन्फा कम्प्लेक्समा हुने खेल पनि ३ बजेवाट नै सुरु हुनेछ । सो खेलमा सातदोबाटो र फ्रेन्डस क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ ।
2023-05-25-07-05-54.jpeg)

प्रतिकृया दिनुहोस