• आइतबार-असार-९-२०८१

शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै

 

काठमाडौं, ११ जेठ । शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन । 

 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । 

 

जसअनुसार च्यासल मैदानमा मनाङ मस्र्याङदी र चर्च ब्वाईज बीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । 

 

उता, एन्फा कम्प्लेक्समा हुने खेल पनि ३ बजेवाट नै सुरु हुनेछ । सो खेलमा सातदोबाटो र फ्रेन्डस क्लबका बीचमा प्रतिस्पर्धा हुनेछ । 

 

 

 

प्रतिकृया दिनुहोस