• आइतबार-चैत-१७-२०८१

सहसचिव दुवाडी सचिवमा बढुवा

सुदुरपश्चिम मुख्यमन्त्रीको कार्यालयमा पदस्थापन

काठमाडौं, ७ भदौ : सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सचिवमा बढुवा भएका छन् ।

 

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 

 

बढुवापछि सचिव दुवाडीलाई सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको छ। 

 
प्रतिकृया दिनुहोस