• बुधबार-कार्तिक-७-२०८१

खेम प्रसाईंको 'शुभकामना' म्युजिक भिडियो सार्वजनिक

 


काठमाडौं, २५ चैत : शिक्षण पेसामा समेत रहेका गीतकार खेम प्रसाईंको नयाँ म्युजिक भिडियो शुभकामना सार्वजनिक गरिएको छ ।

 

महेश खड्का कम्पोजर युट्युब च्यानलबाट सार्वजनिक गरिएको शुभकामना बोललको गीतामा दीपक लिम्बू र बेनिसा पौड्यालको स्वर छ । जसमा गीतकार खेम प्रसाईंको शब्द सृजना रहेको छ भने महेश खड्काले संगीत भरेका छन् । 

 

मिनाक्षी कोइरालाले निर्देशन गरेको शुभकामनाको भिडियोलाई  अर्जुन तिवारीले खिचेका हुन् । जसमा प्रशान्त मगरको कोरियोग्राफी छ ।  

 

उक्त म्युजिक भिडिओमा गीतकार प्रसाईं, संगीतकार महेश खड्का, रुक्सना लिम्बूलगायत कलाकारको अभिनय छ । 

प्रतिकृया दिनुहोस