• बिहीबार-माघ-१७-२०८१

प्रधानसेनापतिको PCR Test को नतिजा Negative

 

 

काठमाडाैं । मापदण्ड अनुसार सतर्कता अपनाई Self-Quarantine मा बस्नु भएका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको RT PCR Test को नतिजा Negative आएको जानकारी गराईन्छ ।  

नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्ण चन्द्र थापा  २०७७ असाेज ११ गते बाट Self-Quarantine बसेकाे जानकारी नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालय,जंगी अड्डा जनाएकाे थियाे । 


प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा २०७७ असाेज १० गते कोरोना संक्रमण पुष्टि भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम प्रधानसेनापति महारथी पूर्ण चन्द्र थापाले स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै आफू Self-Quarantine बसेकाे जङ्गी अड्डाले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख गरेकाे थियाे । 

प्रतिकृया दिनुहोस