तेह्र वर्षीय बालकले राखे नेपालकाे नाम
काठमाडौं । विश्स्तरीय खेलकुदमा एकजना नेपाली बालक प्रथम भएर नेपाली र नेपालीकाे प्रतिष्ठा बढाएका छन् । नेपाली बालक हुन् किशोर शाश्वत राना । बालकले रानाले वर्ल्ड पाना च्याम्पियनशीपको उपाधि जितेर नेपालकाे शान र मान राख्न सफल भएका छन् ।
डेनमार्कको कोपनहेगनमा २०७७ भदाै ६ गते शनिबार सम्पन्न भएको वर्ल्ड पाना च्याम्पियनशीप– २०२० मा १३ वर्षीय रानाले उपाधि जितेका हुन् ।
एकविरुद्ध एक जना खेलाडी हुने पाना खेल अमेरिका र यूरोपमा स्ट्रिट गेमको रुपमा चर्चित छ । यी बालक रानाले ७ खेल खेलेका थिए ।
तीन खेलमा ३ पाना (नकआउट) भए भने बाँकी ४ खेल उनले जितेर नेपालकाे चन्द्र सूर्य झण्डा फहराएका थिए । खेलमा डेनमार्क दोस्रो र जर्मनी तेस्रो रह्यो ।
वर्ल्ड पाना च्याम्पियनशीप– २०१९ मा किशोर शाश्वत राना तेस्रो भएका थिए ।

प्रतिकृया दिनुहोस