• मंगलबार-भदौ-२४-२०८२

भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने महानगरको निर्णय 


काठमाडौं । काठमाडौं महानगरपालिकाले भदौ २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।


सोमबार भएको जेनजी पुस्ताको प्रदर्शनपछि अवस्था तनावग्रस्त बनेपछि महानगरले,महानगरभित्रका सम्पूर्ण विद्यालय भदौ २६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । 


आन्दोलनका क्रममा १९ जनाको मृत्यु भइसकेको छ भने चार सय भन्दा बढि घाइते भएका छन् ।
 

 

प्रतिकृया दिनुहोस