• सोमबार-भदौ-२३-२०८२

इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृ त्यु

जेन जी आन्दोलनमा घाइते भएका मध्ये केहीको सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचार हुँदै

सुनसरी । सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । 


जेनजी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए भने तीमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।


मृतकको पहिचान खुल्न नसकेपनि उनीहरू अन्दाजी २५ र ३० वर्षका रहेका प्रहरीले जनाएको छ । 


घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।
 

प्रतिकृया दिनुहोस