डरायो सरकार: सामाजिक सञ्जाल खोल्न कांग्रेस तयार, ओलीसँग छलफल जारी
काठमाडौं । सरकारले प्रतिबन्ध लगाएका सामाजिक सञ्जाल खोल्ने विषयमा नेपाली कांग्रेस लचिलो भएको छ ।
https://www.sanghunews.com/content/117606
सरकारप्रति चर्को आलोचना बढेपछि कांग्रेसले प्रतिबन्ध हटाउनुपर्ने पक्षमा छलफल अगाडि बढाएको हो ।
https://www.sanghunews.com/content/117610
यसैबीच, यस विषयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल थालेका छन् ।
छलफल सकारात्मक भए निकट भविष्यमै सामाजिक सञ्जाल खोल्ने निर्णय हुने संकेत मिलेको छ ।

प्रतिकृया दिनुहोस