• सोमबार-श्रावण-१९-२०८२

साउनको तेस्रो सोमबार : शंखमूलको शिव मन्दिरमा भक्तजन (तस्बिरहरु)


साउन महिनाको तेस्रो सोमबार आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । काठमाडौं उपत्यकामा रहेको शंखमुलको शिव मन्दिरमा पनि हरेक सोमबार भक्तजनहरु पूजा, आराधना एवं दर्शनका लागि आउने गर्दछन् । साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ ।

 

तस्बिरहरु :


तस्बिर : बिजेन अमात्य /नेपाल न्यूज बैंक 

प्रतिकृया दिनुहोस