• बुधबार-असार-३२-२०८२

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृ त्यु

 

चितवन, ३२ असार : भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी  अञ्जनाको मृत्यु भएको हो । 

 

मङ्गलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्घार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको थियो । 
–––

 

 

प्रतिकृया दिनुहोस