• मंगलबार-असार-३१-२०८२

साउन सुरु हुनलाग्दा शिवालयहरुमा भिडभाड (फोटो फिचर)



सनातन परम्परा अनुसार पवित्र महिनाका रुपमा मानिने साउन सुरु हुनुपूर्व धनुषामा रहेका प्रख्यात शिवालयहरु सजाइन थालेको छ । साथै शिवालयहरुमा दर्शन गर्नेहरुको भिड बढ्न थालेको छ ।

 

फोटो फिचर ः


तस्बिर : सन्जय कुमार यादव/नेपाल न्यूज बैंक
 

प्रतिकृया दिनुहोस