प्रधानमन्त्री ओलीको आह्वानमा प्रमुख तीन दलको बैठक बस्दै
काठमाडौं, ११ चैत । प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा तीन दलका शीर्ष नेताको बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे बोलाइएको छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शिर्ष नेताको बैठक बस्न लागेको हो ।
संक्रमणकालीन न्यायसबन्धी प्रक्रिया अघि नबढीरहेकाे बेलामा याे बैठक आह्वान भएकाे हाे ।

प्रतिकृया दिनुहोस