राप्रपाको खबरदारी सभा आज जनकपुरमा
काठमाडौं, ९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ ।
पोखरावाट सुरू भएको खबरदारी सभा सुर्खेत हुँदै जनकपुरमा पुगेको हो । जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजेदेखि सो सभा सुरू हुनेछ ।
पूर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू यतिखेर देशैभरी अभियान चलाइरहेका छन् ।

प्रतिकृया दिनुहोस