अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउँदै
काठमाडौँ । अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अफगानिस्तानको यू-१९ टिमले नेपाली युवा टिमसँग तीन खेलको सिरिज खेल्ने छ । अप्रिल ३, ६ र ९ मा मुलपानी क्रिकेट मैदानमा खेल हुने क्यानले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस