कवयित्री अधिकारीद्वारा रचित ‘उठ नेपाली, जुट नेपाली’ गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौँ, १६ माघ : कवयित्री सुशीला ढकाल अधिकारीले रचना गर्नुभएको राष्ट्रभावले ओतप्रोेत ‘उठ नेपाली, जुट नेपाली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
वरिष्ठ गायक तथा सङ्गीतकार शिशिर योगीद्वारा स्वरबद्ध उक्त गीत अधिकारीको आफ्नै युट्युब च्यानल सिर्जनाको चौतारीमार्फत आज सार्वजनिक गरिएको हो । राष्ट्रभावले ओतप्रोत शब्दमा सिर्जित उक्त गीत सहिद दिवसको अवसर पारी भिडियो सार्वजनिक गरिएको गीतका रचनाकार अधिकारीले जानकारी दिनुभयो ।
मनोहर सुनामले सङ्गीत संयोजन गर्नुभएको उक्त गीत मिक्सिङ प्रकाश मिश्र र भिडियोको छायाङ्कन वीरेन्द्र भाटले गर्नुभएको हो । ---
भिडियो ः

प्रतिकृया दिनुहोस