नेप्सेमा सामान्य वृद्धि, कारोबार भने घटयो
काठमाडौं । आज नेप्से परिसूचकमा वृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार नेप्से ५.०८ अंकले बढेको हो ।
आज नेप्से परिसूचक सामान्य अंकले वृद्धिभएर २६१३.०८ विन्दुमा पुगेर रोकिएको छ ।
तर, नेप्से परिसूचक बढे पनि कारोबार रकममा आज कमी आएको छ । सोमबार ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भए पनि मंगलबार भने ३८ करोडले कमी हुदैँ ६ अर्ब १९ करोड रुपैयाँको सेयर खरिद–बिक्री भयो ।
जसअनुसार आज १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रतिकृया दिनुहोस