रााष्ट्रपति डोनल्ड ट्रम्पको शपथ ग्रहणमा सांसद ढकाल सहभागी हुने
काठमाडौ । प्रतिनिधिसभाका सदस्य एकनाथ ढकाल माघ ५ गते सयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सांसद ढकालले यहि जनवरी २० तारिखका दिन अमेरिकाको वाशिंगटन, डी.सी.आयोजना हुने अमेरिकन राष्ट्रपति डोनल्ड ट्रम्पको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन अमेरिका उडेका हुन् । भ्रमणमा सांसद ढकालसंगै उनकी श्रीमती ब्लेसी गाडन ढकाल पनि सहभागी रहेकीछिन् ।
पूर्वमन्त्री समेत रहेका सांसद ढकाललाई नेपाल परिवार दलका वरिष्ठ उपाध्यक्ष बिनोद डाँगी, महामन्त्री प्रकाश बाबु थापा साथै केन्द्रीय सदस्यहरु निला श्रेष्ठ कामना भुसाल, अघिवत्ता विष्णु गिरीलगायतले त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा बिदाई गरेका थिए ।
बिदाईका क्रममा बोल्दै सांसद ढकालले बिश्वकै शक्तिशाली राष्ट्रको राष्ट्र प्रमुखको शपथ ग्रहणमा सहभागी हुन अवसरको रुपमा प्रयोग गर्दै नेपाल अमेरिका सम्बन्ध थप प्रगाढ बनाउन मद्दत पुग्ने बताए ।
सांसद ढकाल ढकाल प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य समेत हुन् । साथै नेपाल – अमेरिका संसदीय मैत्री समूहमा समेत आवद्ध छन् ।
बिश्वका दर्जनौ राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग राम्रो सम्बन्ध स्थापीत भएका नेताको ढकाल रुपमा चिनिन्छन् । सांसद ढकाल ट्रंक्रिस एरलाईन्स मार्फत अमेरिका प्रस्थान गरेका छन् ।

प्रतिकृया दिनुहोस