भूमिसबन्धी अध्यादेशमा कामपा मेयर बालेन साहको ब्यंग्य
काठमाडौं, २ माघ । सरकारले भूमिसबन्धी अध्यादेश लागू गरे पछि क्रिया प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।
यसैबीच काठमाडौंका मेयर बालेन साहले पनि राष्ट्रपतिले भर्खरै जारी गरेको सो अध्यादेशका बारेमा ब्यंग्य हानेका छन् ।
‘अब खोला मात्र हैन टुडिखेल, खुल्ला मन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे तस्विर राखेर मेयर शाहले ब्यंग्य गरेका हुन् ।

प्रतिकृया दिनुहोस