दाँतको स्वास्थ्यका लागि यी चिजबाट बचौं
स्वस्थ शरीरका लागि आहार आवश्यक पर्दछ । तर दाँतको स्वास्थ्यका लागि पनि भोजन गर्दा हामीले विचार पु¥याउनुपर्दछ । मुखको स्वास्थ्यको समस्या दाँतबाट नै सुरु हुन्छ । जानौं केही यस्ता खानेकुराहरु जसले दाँतको स्वास्थ्यलाई असुर पु¥याउन सक्छ । दाँत किराले खाने, गिजा सुन्निने, इन्फेक्सन हुने जस्ता समस्याहरु दाँतको नियमित सरसफाई नगर्ने, दाँतको स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्ने र सही भोजनको सेवन नगर्ने कारणले हुनसक्छ । अधिक गुलियो चिजहरु पनि दाँतका लागि हानिकारक हुने गर्दछ ।
–तयारी अवस्थामा बिक्री हुने चकलेट तथा टफीहरुले दाँतमा ब्याक्टेरिया सक्रिय बनाउँदछ । यस्ता चिजहरुको अधिक सेवनले दाँतलाई बेफाइदा गर्छ ।
– धेरै अमिलो फलहरु कागती, सुन्तला पनि दाँतको लागि फाइदाजनक नहुनसक्छ । यी फलहरुको सेवन पश्चात तुरुन्त दाँत सफा गर्नुपर्दछ किनकि दाँतमा यी फलको एसिडले असर नगरोस् ।
–मदिराको सेवनले मुखमा र्याल (म्युकस)को अभाव हुन जान्छ, जसले दाँत छिटो सड्ने र गिजाहरुमा इन्फेक्सन हुने समस्या सिर्जना हुन सक्छ । गिजामा समस्या भएको अवस्थामा रक्सीको सेवनबाट बच्नुपर्दछ ।
–आलुचिप्स, ब्रेड, बर्गरजस्ता फास्डफुडको सेवन गर्दा पनि निकै ध्यान पुर्याउनुपर्दछ । यी चिजहरु दाँतको बिचमा फसेर दाँत सड्ने कारण बन्न सक्दछ । (साँघु साप्ताहिक, २०८१ पुस २२)

प्रतिकृया दिनुहोस