अब दिल्लीका महिलाले मासिक २१ सय पाउने छन्ः केजरीवाल
नयाँदिल्ली । आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवालले बिहीबार दिल्लीमा महिलाहरूलाई मासिक १००० रुपैयाँ सहायता प्रदान गर्न मुख्यमन्त्री महिला सम्मान योजना सुरु गर्ने घोषणा गरेका छन ।
आज भएको सो घोषण कार्यक्रममा बोल्दै मुख्यमन्त्री केजरीवालले सो रकम चुनाव पछि बढाएर २१०० रुपैयाँसम्म पुर्याउने घोषणा पनि गरेका छन । जुनयोजना२०२४–२५ को बजेटमा २० हजार करोड रूपैयाँको आवंटनमा घोषणा गरिएको थियो ।
दिल्लीका आधिकारिक मतदाताहरूले मात्र महिला सम्मान योजनाको फाइदा लिन सक्छन्। वार्षिक २ लाख ५० हजार वा सोभन्दा कम आम्दानी भएका महिलाहरूले मात्र यो योजनाको लाभ लिन सक्नेछन्।
समाजका आर्थिक रूपमा कमजोर महिलाले मात्रै यसको फाइदा पाउन सरकार लागि परेको छ । यो योजनाको फाइदा लिन महिलाको न्यूनतम उमेर १८ वर्ष तोकिएको छ । अधिकतम उमेर सीमा ८० वर्ष हो। यदि महिलासँग चार पाङ्ग्रे सवारी साधन छ भने उनले यो योजनाको लाभ पाउने छैनन्।

प्रतिकृया दिनुहोस