काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक मिति २०८२ चैत २३ गते सोमबार बस्ने भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेसँगै आजको बैठक सकिएको हो ।
अर्को बैठक भोलि दिनको १ बजे बस्ने छ ।




