• सोमबार-असोज-२१-२०८१

एनपीएलमा शरद भेस्वाकर चितवनबाट खेल्ने

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ब्याट्सम्यान शरद भेस्वाकरलाई चितवन राइनोजले किनेको छ ।

 

पहिलो चरणको अक्सनमा बिक्री नभएका शरदलाई चितवनले आफ्नो पहिलो च्वाइसको खेलाडीको रुपमा उनको न्युनतम मूल्य १० लाख तिरेर भित्र्याएको हो ।

 

कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले यस अक्सनमा राष्ट्रिय टिमका बलर रिजन ढकाल र कमल सिंह ऐरीलाई १०-१० लाख तथा स्पिनर विपिन रावललाई ८ लाखमा किनेको छ ।
 

 

 

 

प्रतिकृया दिनुहोस