• मंगलबार-असोज-८-२०८१

चितवनमा गर्मीका कारण कक्षाकोठामै विद्यार्थी बे होस 



 

काठमाडौँ,७ असोज । चितवनको भरतपुरमा अधिकतम तापक्रम बढेपछि विद्यालयका विद्यार्थी बेहोस भएका छन् ।

 

२०८१ असोज ७ (सोमबार)अत्यधिक गर्मीका कारण पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको उचाँगल रामदेव कलवार माध्यमिक विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीहरू कक्षाकोठा मै बेहोस भएका हुन्  ।

 

बेहोस भएका विद्यार्थी नजिकैको स्वास्थ चौकीमा उपचार पछि होसमा आएका थिए । चितवन भरतपुरको अधिकतम तापक्रम आज ३७ डिग्री पुगेको थियो ।

 

- क्षितिज सर्गम

प्रतिकृया दिनुहोस