• शनिबार-असोज-५-२०८१

साफ यू–१७ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित

 

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

 

भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो । पाकिस्तानको जितमा खेलको ८२औं मोहम्मद थलहले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

 

समूह ‘बी’ मा रहेको नेपालले आउने सोमबार श्रीलंकासंग खेल्ने तालिका रहेको छ ।  

 

 

 

 

प्रतिकृया दिनुहोस