• आइतबार-भदौ-२३-२०८१

पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै नेपालका स्यान्टु प राजित

 

काठमाडौं । जारी पेरिस ओलम्पिकमा नेपालका टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् ।

 

श्रेष्ठ पहिलो चरणको खेलमा सेनेगलका इब्राहिम डिएवसँग ४-० ले पराजित भएका हुन् । सेनेगलका डिएवले १२-१०, ११-३, ११-४, ११-५ को सेटमा जित हासिल गरेका हुन् ।

प्रतिकृया दिनुहोस