• बुधबार-जेठ-२-२०८१

धनुषामा आँपको बगैंचामा एक पुरुषको शव फेला

 

काठमाडौं, १७ बैशाख । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ ।

 

पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।

 

घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस