• बुधबार-बैशाख-१९-२०८१

संसदीय समितिको बैठक बस्दै, सुरक्षित कारोबार विधेयकमाथि छलफल हुने

 

काठमाडौं, ६ बैशाख । संघीय संसदको एक समितिको बैठक बस्दैछ । 

 

राष्ट्रियसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।

 

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।
 

 

 

प्रतिकृया दिनुहोस