यी खाद्य बस्तुले पेटमा ग्यास बनाउँछ
खराब जीवनशैली र केही भोजनले मासिनको पेटमा ग्यास सिर्जन गर्ने, कब्जियत हुने र पाचनसम्बन्धी समस्या पनि सिर्जना हुने गर्दछ । खराब खानपान र खराब जीवनशैलीका कारण पेटमा ग्यास सिर्जना हुन्छ ।
–मैदा स्वास्थ्यका लागि खराब मानिन्छ । यसमा फाइबर हुँदैन । यसले पाचन प्रक्रिया कमजोर हुने र मेटाबोलिज्म कमजोर बनाउँछ । यसको सेवनले ग्यास, टाउको दुखाई र पाचनसँग सम्बन्धित समस्याहरु बढाउने काम गर्दछ ।
–दुधमा ल्याक्टोज हुने गर्दछ, जुन कतिपय अवस्थामा पाचन हुन कठिन हुन्छ । त्यसैकारण यसले कब्जियत र ग्यासको परेशानी गराउन सक्छ । त्यसैले बिहान खाली पेटमा दुध पिउनबाट बचौं ।
–काउलीजस्ता तरकारीहरु अलि ढिला पच्ने गर्दछन्, जसले ग्यास र एसिडिटी सिर्जना गर्न सक्दछ ।
–राजमा र चनाले पनि एसिडिटी बढाउने काम गर्दछ । ग्यास, एसिडिटी र कब्जियतजस्ता पाचनसम्बन्धी पीडित विरामीले राजमा र चनाको सेवन कम गर्नु नै उपयुक्त हुन्छ ।
– भुटिएको, तैराइएको खानपानले पनि पेटमा ग्यास र एसिडिटी सिर्जना गराउँदछ ।
–भान्टा, काँक्रा, बदामहरु, हरियो केराउ, मुला, पेस्ट्री तथा रक्सीले पनि पेटमा ग्यास बनाउँदछ र पाचनको समस्या सिर्जना गर्न सक्दछ । (साँघु साप्ताहिक, २०८० चैत १२)

प्रतिकृया दिनुहोस