• सोमबार-बैशाख-२९-२०८२

ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । सुनको मुल्य एकै दिन १८ सय रूपैयाँले बढेको छ । आज सुनको मूल्य १८ सयले बढेर प्रतितोला एक लाख २० हजार पुगेको हाे ।


यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ थियो । गत शुक्रवार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर एक लाख २० हजार २ सय रुपैयाँ कायम गरिएको सुनचाँदी ब्यावसायी संघले जनाएको छ ।

 

आज चाँदी तोलामा हालसम्मकै उच्च एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस