इजरायली आक्रमणमा गाजाको इन्डोनेसियाली अस्पतालमा थप चारजनाको मृत्यु
काठमाडौं । इन्डोनेसियाको अस्पतालमा इजरायली आक्रमणमा थप चार जनाको मृत्यु भएको छ ।
गाजाको इन्डोनेसियाली अस्पतालमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको एन्क्लेभमा रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
आक्रमणबाट मारिनेमा बिरामी र चिकित्सक रहेका बताइएको छ । इजरायली ट्याङ्कहरूले अस्पताललाई घेरा हालेर आक्रमण गरेको आरोप छ ।

प्रतिकृया दिनुहोस