केपी ओली मारवाडीका पार्टनर हुन् : दुर्गा प्रसाईँ
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मारवाडीको पार्टनर भएको आरोप लगाएका छन् ।
‘ललिता निवास खाने यिनै मारवाडी, देशको अर्थतन्त्र सक्काउने यिनै मारवाडी, सुनको, केटीको, सुपारी र रक्तचन्दनको तस्करी गर्ने सबै यिनै मारवाडी हुन् । कालले छोड्ला तर मैले छोड्नेवाल छैन् । ’
२०८० भदाै १९ गते मंगलबार हङकङ जानुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै उनले मारवाडी विरुद्ध आफूले अभिव्यक्ति दिएपछि केपी ओलीले आफूलाई "पागल" भनेको भन्दै उनी पनि मारवाडीको पार्टनर भएको आरोप लगाएका हुन् ।
‘केपी ओली हजुरवबुवा मारवाडीका पार्टनर हुन् । नेताहरु सबै मारवाडीका पार्टनर हुन् । केही मारवाडीहरु आईजीपीकोमा पनि गएका थिए रे दुर्गा प्रसाईलाई थुन्न प¥र्यो भनेर म हङकङबाट फर्केर आएपछि मैले जानेको छु ।’
उनले प्रत्येकको घर घरमा जाने चेतावनी दिदैँ मारवाडीसंग मिलेर नेताले देश सकेको आरोप लगाए ।
‘ललिता निवास खाने यिनै मारवाडी, देशको अर्थतन्त्र सक्काउने यिनै मारवाडी, सुनको, केटीको, सुपारी र रक्तचन्दनको तस्करी गर्ने सबै यिनै मारवाडी हुन् । कालले छोड्ला तर मैले छोड्नेवाल छैन् । ’ उनले भने ।

प्रतिकृया दिनुहोस