नेपाली सेनाकाे पुरानो गोरख गण फौज र सशस्त्र प्रहरी बलकाे रेस्क्यु टिम उद्धारमा सक्रिय(फाेटाे फिचर)
काठमाडाैं, साउन २८ गते । टोखा नगरपालिका-३, काठमाडौं, सरस्वती हाईटमा गएको पहिरोका कारण जोखिममा रहेका दुईवटा घरहरुलाई नेपाली सेनाकाे पुरानो गोरख गणको फौज र सशस्त्र प्रहरी बलकाे रेस्क्यु टिमले अस्थायी प्रबन्ध गरि जीवन सुरक्षित गरेको बताएकाे छ ।

प्रतिकृया दिनुहोस