कञ्चनपुर प्रहरीद्वारा अबैध सामान बरामद
कञ्चनपुर । २०८० वैशाख ३१ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा जिल्ला कञ्चनपुर भि.न.पा.०४ चमनचोक स्थित अवैध रुपमा भन्सार छली गरी लुकाई छिपाई आईरहेको अवस्थामा बिभिन्न किसिमका सामानहर बरामद गरेकाे छ ।
प्रहरीले बरामद गरेका सामानहरूमा हेडफोनहरु, CCTV, स्मार्ट घडी, एयरफोन,वारलेस माईक,चिनी,बिडी,तेल र साईकल थान १ गरि अ.मुल्य रु.२,८४,२३०/-(दुई लाख चौरासी हजार दुईसय तिस) बराबरकाे रहेकाे बताइएकाे छ ।
तस्करीकाे बाटाेबाट ल्याइएका बरामद सामानहरु र साइकल सहित फेला पारी कानून बमोजिम आवश्यक कार्वाहीको लागी १ जना मानिस सहित भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस