• शुक्रबार-चैत-१६-२०८०

अबैध रुपमा भारततर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद

 


झापा, २०७९ श्रावण २० गते । झापा मेचीनगर  नगरपालिका ६ मेचीडाँडा छेउमा अबैध रुपमा भारततर्फ लैजाँदै गरेको १५० केजी सुपारी बरामद गरिएको छ ।


हिजो  साउन १९ गते अपरान्ह ४ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको प्रहरीले बताएकाे छ ।


बरामद भएको सुपारी आवश्यक कारबारीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाएको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रतिकृया दिनुहोस