• शुक्रबार-बैशाख-१४-२०८१

प्रधान सेनापति र ईजरायली राजदूतबीच भेटघाट


 
काठमाडाैं ।  २०७९ जेठ ०४ गते प्रधान सेनापति महारथी  प्रभुराम शर्मा र मित्रराष्ट्र ईजरायलका राजदूत His Excellency Mr. Hanan Goder बीच जङ्गी अड्डामा भेटघाट भएको     छ ।

 

 प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

 

प्रतिकृया दिनुहोस