• शनिबार-बैशाख-१५-२०८१

बारेकोट-९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी

 


जारकोट, ३१ वैशाख । जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ९ को अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर शाही विजयी भएका छन् ।

 

२०७९ वैशाख ३० गते शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको शनिबार सकिएको मतगणनाअनुसार ३७७ मत ल्याएर शाही निर्वाचित भएका हुन् । 

 

उननका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका कर्ण महतारा २६२ मत पाएर पराजित भए । 

न्युज कारखाना 

प्रतिकृया दिनुहोस