• शुक्रबार-बैशाख-१४-२०८१

पहिरो र नदीको जोखिममा राहुघाट बस्ती

 

 

 

गलेश्वर, १५ साउनः  माथिबाट झरेको पहिरो र  नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ को राहुघाट बस्ती । यहाँका २८ घरपरिवार बर्खा र वर्षाद्को समयमा त्रासमा बस्न बाध्य भएका छन् । तस्बिर : ध्रुवसागर शर्मा/रासस

 

प्रतिकृया दिनुहोस