• शुक्रबार-बैशाख-१४-२०८१

कोरोना अपडेट : ४५२२ जना संक्रमित, ४१ जनाको मृत्यु 

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनाको पिसिआर तथा चार हजार ७०९ जनाको एन्टिजेन परीक्षण गरिएकामा ३ हजार ७०३ र ८१९ जनामा  सङ्क्रमण पुष्टि भएको हो ।


त्यसैगरी पछिल्लो २४ घण्टामा  ४ हजार ९५४ जना कोरोना मुक्त भएका छन् भने ४१ जनाको मृत्यु भएको छ । 

प्रतिकृया दिनुहोस