आजका तस्बिरहरु ( फोटो समाचार )
गुल्मीको मदन भण्डारी राजमार्ग (तम्घास–सिमलटारी सडक) अन्तर्गत रोदी खोलामा युवाहरुले मोटरसाइकल पार गराउँदै । मदन भण्डारी राजमार्ग २८ किलोमिटर पिच भएपनि सडकको बीचमा पर्ने पाचँओटामध्ये कुनै पनि खोलामा पुल नहुँदा नागरिकलाई समस्या भएको छ । तस्वीर : हुमाकान्त पोखरेल, रासस
बाढी पहिरोको दौरान उद्धार कार्यमा नेपाली सेना । तस्वीरः सामाजिक संजाल
प्राणको बाजी लगाएर भारी हिउँमा यार्सागुम्वा सङ्कलनका लागि डोल्पाको जगदुल्ला गाउँपालिकाको बाहिरी पुदुवा लेख काट्दै सर्वसाधारणहरु । तस्वीर : हेमन्त केसी, रासस
गोठिचौर गाँउपालिका वडा नं ३ जुम्लाका स्थानीय युवाहरुहरु तीन हजार सात सय मिटर उचाइमा रहेको खुन्खु पाटनबाट सेतक चिनी सङ्कलन गरी घोडामा ढुवानी गरेर घरतर्फ लगिँदै । तस्वीर : सौजन्य : अमृत बुढाथोकी मगर÷रासस, कर्णाली प्रदेश
(210617) -- LONDON, June 17, 2021 (Xinhua) -- Photo taken on June 16, 2021 shows a general view of the exhibition 'YAYOI KUSAMA-INFINITY MIRROR ROOMS' at Tate Modern in London, Britain. (Xinhua/Han Yan)

प्रतिकृया दिनुहोस