• शुक्रबार-बैशाख-१४-२०८१

प्राइम कमर्सियल बैंकको वार्षिक साधारण सभा सम्पन्न 

 

 

काठमाडाैं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवर्द्धित तथा विभिन्न नविनतम बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले २०७७ पुस २९ गते आफनो साधारण सभा सम्पन्न गरेको छ । 


सम्पन्न बाह्राैं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने गरी तेह्रों वार्षिक साधारण सभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको छ । 

 

बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरु लाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरले बताएका छन् । 

 

प्रतिकृया दिनुहोस