• शुक्रबार-चैत-१६-२०८०

तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

 


काठमाडौं, २०७७ पुस २९ गते ।  चन्द्रागिरी नगरपालिका-१३ पुरानो नैकापस्थित चौरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ बर्षीय वियज बुढाथोकी समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगद १५ हजार २० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस