• शनिबार-बैशाख-८-२०८१

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा (सूचीसहित)

 

काठमाडौं । नेपाल प्रहरीमा ३३ एसएसपीको सरुवा भएको छ । अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखा नक्सालका अशोक सिंहलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका किरण बज्राचार्य महानगरीय प्रहरी परिसर ललितपुर पुगेका छन् । 


प्रहरी प्रधान कार्यालय तलिम महाशाखा नक्सालका जनक भट्टराई महानगरीय ट्राफिक प्रहरी महाशाखामा सरुवा भएका छन् । 

 

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

प्रतिकृया दिनुहोस