• बिहीबार-चैत-१५-२०८०

टिका प्रसाईंको म दंग बोलको गीत सार्वजनिक(भिडियोसहित)

 

काठमाडौं । नेपाली गीतसंगीतकी चर्चित गायिका टिका प्रसाईंको श्वर र जोया श्रेष्ठको लेखनमा म दंग बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतलाई नाइन्टिज फ्याक्ट्रीले यूट्यूबमा सार्वजनिक गरेको छ ।

 

यस गीतको संयोजन पुष्पन प्रधानले गरेका छन् । यस गतिको म्यूजिक भिडियोको निर्देशन अनिल कटवालले गरेका छन् भने विजेस पौडेलले भिडियो सम्पादन गरेका हुन् । 

प्रतिकृया दिनुहोस