• शुक्रबार-बैशाख-१४-२०८१

रंग विरंग : बिरामीको इच्छा यसरी पूरा गरियो !

 

 

अस्ट्रेलियाली सरकार र चिकित्सकहरू मिलेर गम्भीर प्रकृतिका बिरामीहरूको इच्छाहरू पूरा गराउने भएको छ । एम्बुलेन्समा बिरामीलाई घुमाएर उसको पाल्तु जनावर, घर, नाति–नातिना भेटाउनेजस्ता विभिन्न इच्छाहरू पूरा गरिदिने भएका छन् ।

 

केही महिना पहिले अस्पतालमा एक महिलालाई आइसक्रिम समेत खुवाइएको थियो । स्वास्थ्यमन्त्री स्टीवन माइल्सले बिरामीको अन्तिम इच्छा पूरा गर्न एम्बुलेन्स चलाउने घोषणा गरेका हुन् । किनकि गम्भीर प्रकृतिका बिरामी आफूलाई सम्हाल्न र उठबससमेत गर्न सक्दैनन् । 

प्रतिकृया दिनुहोस