राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले गरे पशुपतिनाथको दर्शन (तस्विरहरू)
राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले पशुपतिनाथको दर्शन गरेका छन् । दशरथ रंगशालामा शनिबार हुने बंगलादेशसँगको खेल अगाडि खेलाडीहरूले पशुपतिनाथ दर्शन गरेका हुन् । खेलाडीहरूलाई काठमाडौं महानगरपालिका वडा ८ का वडा अध्यक्ष आशामान संगत लगायतले स्वागत गरेका थिए ।
तस्विरहरू :
%20(14)(6).jpg)
%20(6)(5).jpg)
%20(4)(4).jpg)
%20(4)(3).jpg)
%20(4)(1).jpg)
%20(2)(1).jpg)
%20(4)(2).jpg)
%20(2)(2).jpg)
%20(2)(5).jpg)
%20(3).jpg)
%20(2).jpg)
%20(1)(4).jpg)

राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले पशुपतिनाथको दर्शन गरेका छन् । दशरथ रंगशालामा शनिबार हुने बंगलादेशसँगको खेल अगाडि खेलाडीहरूले पशुपतिनाथ दर्शन गरेका हुन् । खेलाडीहरूलाई काठमाडौं महानगरपालिका वडा ८ का वडा अध्यक्ष आशामान संगत लगायतले स्वागत गरेका थिए ।
तस्विरहरू :
प्रतिकृया दिनुहोस