आहा ! रङ्गीचङ्गी चौँरीखर्क (तस्बिरहरु)
रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा ।
मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब ३ घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ ।
तस्बिरहरु ः
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्बिर : कुलदीप न्यौपाने / रासस

प्रतिकृया दिनुहोस